• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: के ल्याइदिउ ??....


अफिस को काम ले अमेरिका जान
लागेकीश्रीमती लाई एयरपोर्ट
मा बिदाइको बेला
श्रीमती : भन्नु न तपाईं लाई
अमेरिका बाट
फर्किदा के ल्याइदिउ ??
श्रीमान :: जिस्किदै
एउटी गोरी केटी ल्याइदिनु नि !!!!!
श्रीमती केही नबोली चुपचाप गइन!!
(२ महिना पछी काम सकी फर्के पछी)
श्रीमान :: खै त
मेरो लागि गोरी केटी ल्याएको???
श्रीमती (आफ्नो पेट देखाउदै) :
ल्याउन त ल्याएकी छु तर
केटो हो कि केटी थाहा भएन